Category: 'समाज'

ट्र्याक्टर दुर्घटनामा बुद्धशान्तिका लिम्बूको मृत्यु
बिर्तामोड, चैत १८ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा भएको ट्र्याक्टर दुर्घटनामा झापा बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको छ । बराहपोखरीको भीरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गइरहेको मे. १ त ८५९७ […]
राष्ट्रसेवक साकोसको स्थापना दिवसमा सम्मान
भद्रपुर, चैत १८ । नेपाल नेजामती कर्मचारी संगठन झापामा आबद्ध राष्ट्रसेवकहरुले सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको २५ औँ स्थापना दिवस तथा रजत जयन्ती मनाइएको छ । भद्रपुर नगरपालिका वडा नम्बर १० […]
गौरादहमा कुटपिट गरी महिलाको हत्या, छिमेकी पक्राउ
दमक, चैत १८ । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह-७ तामाङचोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई […]
शिवसताक्षीमा शौचालयमा लडेर एकजनाको मृत्यु
दमक, चैत १८ । झापाको शिवसताक्षीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । हिजो बिहान ११ बजे शौचालय गएका शिवसताक्षी ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाईं शौचालयभित्र लडेका थिए । घाइते प्रसाईंलाई उपचारका लागि बिर्तासिटी […]
कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
दमक, चैत १७ । झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । तीन दिनअघि मात्रै शिवसताक्षीकी एक महिलाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । प्रहरीका अनुसार कमल गाउँपालिका वडा नम्वर […]
शिवसताक्षीका युवाको माईखोलामा डुबेर मृत्यु
बिर्तामोड, चैत १६ । इलामको माई नगरपालिका-२ चेप्टीस्थित माईखोलामा डुबेर एक युवाको मृत्यु भएको छ । आज भएको घटनामा मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–४ लालपानीका २१ वर्षीय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज […]
‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ मा
बिर्तामाड, चैत १६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा […]
कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
बिर्तामोड, चैत १६ । झापाको अर्जुनधारा नगरपालिकाले कोदो खेतीका लागि योजना बनाइरहेको बेला नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुने भएको छ । पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक […]
रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले डक्टर रुइत र झापाका बाँस्कोटालाई सम्मान गर्ने
बिर्तामोड, चैत १५ । तेह्र वर्षदेखि देशका विभिन्न प्रतिभालाई नगदसहित सम्मान गर्दै आएको रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार आँखारोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ […]