बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहको बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने निर्णय भएको छ । प्रस्तावित सो मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको […]
बिर्तामोड, जेठ ३ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई यो कोभिड संक्रमणको बेला ‘नआत्तिनुस्, मनोबल उच्च राख्नुस्, शिखर साकोस छ तपाईंको साथमा’ कार्यक्रम ल्याएको छ । संस्थाले सदस्य तथा कर्मचारीको मनोबल […]
बिर्तामोड, जेठ १ । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन […]
बिर्तामोड, जेठ १ । अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले एक सिलिन्डरबापत १५ हजार रुपैयाँ […]
बिर्तामोड, बैशाख ३१ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानको पहिलो दिन नौजनाले सिलिन्डरबापतको नगद सहयोग गरेका छन् । अभियानको सचिवालयका कर्मचारी गोपाल भट्टराईका अनुसार […]
बिर्तामोड, बैशाख ३० । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख […]
एक्सरे मेसिन पनि सञ्चालनमा आउने हिमाल खरेल बिर्तामोड, बैशाख ३० । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव […]
बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका […]
बिर्तामोड, बैशाख २८ । गत वर्षजस्तै यो वर्ष पनि कोरोना भाइरसका कारण अधिकांश सन्तानले डिजिटल माध्यमबाट आमाको मुख हेर्दै आशीर्वाद लिएका छन् । निषेधाज्ञाका कारण हिँडडुल गर्न र कोरोनाको भयले भेटघाट गर्न असहज भएकाले सामाजिक […]
बिर्तामोड, बैशाख २५ । भेन्टिलेटरसहितको बेड अभाव भएपछि आज शनिबार पनि काठमाडौँबाट एकजना कोरोना संक्रमितलाई झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा हवाइ ‘बेड सिफ्ट’ गरिएको छ । हिजो मात्रै एकैदिन दाङ र वीरगञ्जबाट कोभिड–१९ का दुई जटिल […]