Category: 'समाज'
सामुहिक बलात्कार काण्डमा लंका होटलका दुई कर्मचारीसहित ६ जना पक्राउ, एक फरार
बिर्तामोड,भदौ ९ । झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । अर्जुनधारा–५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । अहिलेसम्म पक्राउ पर्नेको संख्या छजना […]
सपनामा रुनु शुभ कि अशुभ ?
बिर्तामोड, भदौ ८ । स्वप्नशास्त्रका अनुसार हरेक व्यक्ति सुतिसकेपछि कुनै न कुनै प्रकारको सपना अवश्य देख्ने गर्छन् । कसैले त्यो सपना सम्झिन्छन् त कसैले सम्झिदैनन् । स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ । […]
ऋण लिएर नतिर्ने मैनालीको घरमा मृत भेटिए बिर्तामोडका प्रसाईं
बिर्तामोड, भदौ ७ । झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ । बिर्तामोड-१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र […]
मेचीनगरबाट तीनजना सडक मानवको उद्धार
मेचीनगर, भदौ ७ । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीनजना सडक मानवको उद्धार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेलसहितको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई उद्धार गरिएको […]
वाल्मीकि लिङ्कन कलेजका विद्यार्थीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, भदौ ६ । झापा बिर्तामोडको वाल्मीकि लिङ्कन कलेजमा अध्ययनरत विद्यार्थीले बाह्रदशी र काकाईका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । उनीहरुले गौरीशंकर माध्यमिक विद्यालय र पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान […]
वडा अध्यक्ष सुब्बाको हरित सहर योजनाः प्रादेशिक अस्पतालमा वृक्षरोपण
भद्रपुर, भदौ ६ । भद्रपुर नगरपालिकाका वडा नम्बर ८ को अगुवाईमा प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा वृक्षरोपण गरिएको छ । अस्पताल परिसरलाई सौन्दर्यकरण गर्ने उद्देश्यसाथ आज बिहान वृक्षरोपण गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले […]
मेची पुलबाट ब्राउन सुगरसहित बस्नेत र भण्डारी पक्राउ
बिर्तामोड, भदौ ६ । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । […]
टिकटकको प्रतिबन्ध हटाउने निर्णय, भदौ ६ गतेदेखि चल्ने
बिर्तामोड, भदौ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब […]
शिवसताक्षीमा शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
बिर्तामोड, भदौ ५ । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् । कुटपिटबाट घाइते उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । कक्षा ६ मा अध्ययनरत छात्रा […]

