बिर्तामोड, बैशाख १३ । ‘एकका लागि एक अभियान’ ले राष्ट्रपतिबाट विभूषित तथा सम्मानित अभियानका संयोजक एवम् परिकल्पनाकार महेन्द्रकुमार गिरीलाई बधाई तथा सम्मान गरेको छ । अभियानले एक कार्यक्रमका बीच सामाजिक अभियन्ता समेत रहेका गिरीलाई प्रशंसापत्रसहित […]
झापा, बैशाख ११ । झापालीको दुःखसुखमा सधैँ सहयोगी बन्दै आएको झापाली समाज अस्ट्रेलियाले भद्रपुरमा सार्वजनिक शौचालय बनाइदिने भएको छ । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय समेत नभइरहेको अवस्थामा झापाली समाजका अध्यक्ष उमेश पोखरेलले […]
बिर्तामोड, बैशाख ११ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने […]
बिर्तामोड, बैशाख ४ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् । कञ्चनजंघा एफएम्का प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा […]
बिर्तामोड, बैशाख ४ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कृतहरुको नाम सार्वजनिक गरेको छ । आठ वर्षदेखि समाजका विभिन्न विधाका व्यक्ति तथा संस्थालाई प्रष्ठिानले सम्मान […]
बिर्तामोड, बैशाख २ । पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बा. २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । आज […]
बिर्तामोड, चैत ३० । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा […]
झापा, चैत २३ । माई नगरपालिकाको महमाईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कनकाई हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग र माई–६ को सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भएको […]
बिर्तामोड, चैत १९ । यातयात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब […]
बिर्तामोड, चैत १८ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आम औषधि वितरण अभियान चैत २० गतेबाट सुरु हुने भएको छ । अभियान चैत मसान्तसम्म चल्नेछ । आम औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन झापामा पत्रकारसँग […]