Category: 'समाज'
मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व
बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको […]
झापामा पर्ने हुलाकी राजमार्गका पाँचवटा पुल अझै बनेनन्
बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् । सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म […]
पूजा कोठाको महत्व र सजावटका उपायहरू
बिर्तामोड, भदौ ४ । हिन्दुहरूको घरमा प्रायः पूजा–पाठका लागि विशेष रूपमा एक ठाउँ बनाइन्छ । यस्तो ठाउँ जहाँ भगवानको दर्शन र पूजापाठ गरिन्छ । पूजा कोठाको महत्व केवल त्यहाँ दिन–रात दियो बाल्नु र आरती गर्नु […]
दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]
धरौटीमा छुटे पुष्कर खतिवडा
बिर्तामोड, भदौ ३ । भिआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन […]
यौन दुर्व्यवहार आरोपमा पक्राउ पावरटेकका सञ्चालक मेचे रिहा, खनाल थुनामै
बिर्तामोड, भदौ ३ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । […]
लागुऔषधसहित मेचीनगरबाट दुईजना पक्राउ
बिर्तामोड, भदौ १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय […]
बिर्तामोडमा तेस्रोलिङ्गीको चन्दा आतङ्क, स्थानीयबासी हैरान
बिर्तामोड, भदौ १ । झापामा तेस्रोलिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । तेस्रोलिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका संवेदनशील […]
बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ सुरक्षा गार्ड धरौटीमा रिहा
बिर्तामोड, साउन ३२ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् । अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका […]

