Category: 'समाज'
बाथरुमको टाइल्सको पहेँलोपन हटाउने घरेलु उपाय
बिर्तामोड, साउन ३२ । फोहोर टाइल्सको कारणले गर्दा बाथरुमको सम्पूर्ण शो बिग्रन्छ । पहेँलो टाइल्सको कारणले गर्दा प्रायः मानिसहरूलाई पाहुनाको अगाडि लाज महसुस हुन्छ । यदि तपाईं आफ्नो बाथरुमको टाइल्सको पहेँलोपन हटाउन चाहनुहुन्छ भने टमाटरको […]
वृद्ध व्यक्तिले गर्नुपर्ने योगासन
बिर्तामोड, साउन ३२ । वृद्ध व्यक्तिले पनि आफूलाई स्वस्थ राख्न तथा हड्डीहरु बलियो बनाइराख्न नियमित रुपमा केही योगासन गर्नुपर्दछ । जसले उनीहरुको शरीर बलियो हुनुका साथै उमेर बढ्दै गएको असर पनि कम हुन्छ । ताडासन […]
बालिका जबरजस्ती करणी अभियोगमा शिवसताक्षीका श्रेष्ठ पक्राउ
बिर्तामोड, साउन ३२ । झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा […]
हात्ती रोक्न बिर्तामोडमा ९ किलोमिटर विद्युतीय तारबार जडान सुरु
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा हात्ती रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा […]
हल्दिबारीका प्रसाईंलाई हतियार प्रहार गर्ने पौडेल पक्राउ
बिर्तामोड, साउन ३१ । झापाको हल्दिबारीका गंगा प्रसाईं र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । […]
मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र
बिर्तामोड, साउन ३१ । झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ । स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत […]
मेचीनगरमा मोटरसाइकलल दुर्घटनामा दुईजनाको मृत्यु
मेचीनगर, साउन ३० । झापाको मेचीनगर–१३ कालिझोडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । हिजो राति साढे ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका– १३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे. ६ प […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको […]
मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ
बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले […]

