Category: 'समाज'
साउन २२ र २३ गते अत्यधिक वर्षाको सम्भावना
बिर्तामोड, साउन २१ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी साउन २२ र २३ गते देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ । अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा […]
झापा कारागारको फोहोरले स्थानीय पीडित
बिर्तामोड, साउन १९ । झापा जिल्ला कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बासिन्दाले दुई दशकयता प्रताडित भइरहेको गुनासो गरेका छन् । कैदी बन्दीबाट उत्पादन हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापन नहुँदा पूर्वपट्टि रहेका […]
दमक र मेचीनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, साउन १९ । झापाको दमक मेचीनगरमा प्रहरीले लागुऔषध बेच्ने र नेपाल ल्याृने तीनजनालाई पक्राउ गरेको छ । हिजो साँझ झापा प्रहरीले दमक ३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा प्रहरी […]
वीरता जेसिजको अगुवाईमा महिलाको उद्धार
बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजको अगुवाईमा एकजना महिलाको उद्धार गरिएको छ । बिर्तामोड-१ दुर्गा पाञ्चायन टोलमा सडकमै दिन बिताउँदै आएकी अन्दाजी ७० वर्षीया ती महिलाको आज उद्धार गरिएको जेसिजका कोषाध्यक्ष टिकाराम […]
हावाहुरीले झापामा सामान्य क्षति, सतर्क रहन अनुरोध
बिर्तामोड, साउन १८ । झापाका विभिन्न स्थानमा हिजो दिउँसोदेखिको हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाउनुको साथै घरको छानो उडाएर सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
शिवसताक्षीका तामाङ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १८ । झापाको शिवसताक्षीबाट प्रहरीले एकजनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-८ रत्नचोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङले आफ्नै […]
झापासहित पूर्वका तराई क्षेत्रमा हावाहुरीको सम्भावना
बिर्तामोड, साउन १८ । झापासहित कोशी प्रदेशका तराई क्षेत्रमा आज पनि वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ । हिजो रातिदेखि नै झापा र आसपास क्षेत्रमा २४ किलोमिटर प्रतिघण्टादेखि ६२ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ […]
हल्दिबारीमा सडक दुर्घटनामा दुईजनाको मृत्यु
बिर्तामोड, साउन १७ । झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । आज साँझ ०७ः१५ बजे हल्दिबारी-५ सोडागान्धीचोक स्थित हुलाकी मार्गमा भएका सडक दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना पुरुषको मृत्यु भएको हो […]
एक भारतीय र तीन झापाली ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, साउन १७ । झापाको विभिन्न दुई स्थानमा लागऔषधसहित तीनजना झापाली र एकजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ५ बजे बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागुऔषधसहित […]

