बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]
बिर्तामोड, साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ झापाले छैटाँै स्थापना दिवसको अवसर पारेर पिसिआर ल्याब स्थापनार्थ एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ पदान गरेको छ । बिहीबार ल्याब रहेको कोटिहोममा महासंघका […]
बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा […]
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर […]
बिर्तामोड, साउन ७ । बिर्तामोडको अनारमनी लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले तीनजना शिक्षकलाई कामबाट निकालेको छ । त्यसविरुद्ध उनीहरुले उजुरी दिएका छन् । विद्यालयका संस्थापक प्रिन्सिल पुरन विष्टले मौखिक आदेश दिएर विद्यालयमा कार्यरत तीनजनालाई सरकारको निर्देशन […]
बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर […]
बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न […]
बिर्तामोड, साउन ५ । नगरस्तरबाट सञ्चालित सामाजिक अभियानका कारण मानिसको जीवनशैली पनि परिवर्तन हुँदैछ । खासगरी आफ्नो र परिवारको जन्मदिन मनाउने शैलीमा फरकपन आउन थालेको छ । यसै सिलसिलामा झापा बिर्तामोडका दिपक साफीले आफ्ना छोरा […]
बिर्तामोड, साउन ५ । समुदाय, सहकारी र सरकारको सामुहिक पहलमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले २५ हजार ११५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । प्रतिष्ठानले एकका लागि एक […]