Category: 'समाज'
सहारा नेपालको २५ औँ साधारणसभाः खुद नाफा ४५ करोड १२ लाख
बिर्तामोड, कात्तिक २७ । नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज चारपानेमा भइरहेको २५ […]
बिरिङ खोलाको छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २४ । छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष मनाइने छठ पूजाको तयारी पूरा भएको जनाएको छ । मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर समितिले कनकाई– ८ स्थित बिरिङ खोलामा गरिने पूजाको सम्पूर्ण तयारी […]
सहाराद्वारा कोभिड सहायताबापतको रकम हस्तान्तरण
बिर्तामोड, कात्तिक १६ । सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रमअन्तर्गत शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी सहाराले विभिन्न चार शीर्षकमा राहत रकम वितरण गरेको हो । संस्थाले कोभिड […]
२०८८ सालसम्म एक खर्बको वासलात बनाउने सहाराको योजना
बिर्तामोड, कात्तिक १५ । नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको लक्ष्य बनाएको छ । संस्थाको २५ औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न […]
क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]
आमाको स्मृतिमा खरेल परिवारद्वारा अपांग बालबालिकालाई सहयोग
बिर्तामोड, असोज २७ । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ । आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड–४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक […]
सहयोगी हातहरुले २० लाख खर्चमा राजु चौधरीको घर बनाउने
बिर्तामोड, असोज २४ । ए प्लास्टिक एनिमियाबाट ग्रसित भई निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते […]
सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण
बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । आज चारपानेमा बडादसैँको शुभकामना […]




