Category: 'समाज'
बिर्तामोडमा ग्याङफाइट !
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा दुई समूहबीच झडप हुँदा एक मोटरसाइकल तोडफोड भएको छ । हिजो राति करिब ८ः३० बजे बिर्तामोड नगरपालिका–५ सगरमाथा टोलमा ग्याङफाइट भएको हो । झडप भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय […]
विद्युत प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
बिर्तामोड, पुस ११ । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व […]
सैनिकमोडको आसाम होटलबाट किशोरी पक्राउ
बिर्तामोड, पुस ११ । यौनजन्य व्यवसाय बढिरहेको झापाको सैनिकमोड क्षेत्रको होटलबाट प्रहरीले एकजना किशोरीलाई नियन्त्रणमा लिएको छ । बिर्तामोड-३ स्थित सैनिकमोडका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले युवतीलाई पक्राउ गरेको हो । […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने दानाबारीका दुईजना पक्राउ
बिर्तामोड, पुस ११ । झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित इलामका दुईजना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इलाम माई नगरपालिका–१ दानाबारीका ३१ वर्षीय सन्देश राई र सोही मोटरसाइकलको पछाडि चढेका सोही स्थानका […]
आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, पुस ११ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा […]
भारतीय कार लिएर चोर्न पुगेका भुजेल दमकमा पक्राउ
बिर्तामोड, पुस ११ । भारतीय कार चढेर चोरी गर्न पुगेका एकजना फरार प्रतिवादलिाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदन भुजेल रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका भुजेलबारे अनुसन्धान सुरु गरिएको छ […]
मानवसेवा आश्रम झापाले गरायो ३० जनाको पारिवारिक पुनर्मिलन
बिर्तामोड, पुस ११ । मानवसेवा आश्रम झापा शाखाले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनसहित आयव्यय विवरण सार्वजनिक गरेको छ । झापाको मेचीनगर–४ आमडाँडीमा सञ्चालनमा रहेको शाखाले औपचारिक कार्यक्रममार्फत आफ्नो वार्षिक प्रगति तथा आर्थिक विवरण सार्वजनिक […]
घटे वैदेशिक रोजगारीमा जाने नेपाली
बिर्तामोड, पुस १० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या हरेक महिना घट्दो […]
बिर्तामोडमा घरको रेलिङबाट लडेर बालकको मृत्यु
बिर्तामोड, पुस १० । झापाको बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते भएका एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बिर्तामोड-४ आगमन टोलका रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्की रहेका छन् । एक […]

