Category: 'समाज'
प्रमुख जिल्ला अधिकारीले तोडाए झाको आमरण अनशन
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनरत बिर्तामोडका युवा माधव झाले आज अनशन तोडेका छन् । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झालाई आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले […]
आमरण अनशन बसेका झाको अवस्था जटिल, समर्थनमा मौन र्याली
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई छैटौँ दिन प्रशासनले भेटेको छ । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम […]
भद्रपुर जेसीजको ४७ औँ पद हस्तान्तरण
भद्रपुर, माघ १६ । भद्रपुर जेसीजको ४७ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ । भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनको […]
धुलाबारी जेसीजको पद हस्तान्तरण, अध्यक्ष राजवंशीले गरे पदभार ग्रहण
बिर्तामोड, माघ १६ । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनियर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सन् […]
बिर्तामोडमा वर्गीकरण टुंगिएका जग्गाको कित्ताकाट खुलाउने तयारी
बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका वडा नम्बर १ देखि ५ सम्मका वडाको जग्गाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरी तयारी गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको […]
अधिवक्ता बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान
बिर्तामोड, माघ १४ । कानुन र सामाजिक क्षेत्रमा क्रियाशील झापा बिर्तामोड –१ की कोपिला खड्का बस्नेतलाई सुरुंगा जेसीजले यस वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज जेसीजको १४ औँ पद हस्तान्तरण समारोहको अवसरमा […]
लाल भागिरथा बानियाँ प्रतिष्ठानले शर्मा, मेचे र काफ्लेलाई पुरस्कृत गर्ने
बिर्तामोड, माघ १० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण […]
झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका
बिर्तामोड, माघ १० । झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ […]
बिर्तामोडका राजीव बस्नेत ६ दिनदेखि बेपत्ता
बिर्तामोड, माघ १० । झापा बिर्तामोड नगरपालिका ३ स्थित भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेत ६ दिनदेखि बेपत्ता भएका छन् । राजीव माघ ५ गते बिहीबार बिहान इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट हिँडेका […]

