Category: 'समाज'
बाढीले झापामा ३५ सय परिवार विस्थापित
बिर्तामोड, असोज २० । अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ। जिल्लाका ठूला नदीहरूमा २०७४ सालभन्दा पनि ठूलो बाढी आउँदा यस वर्ष करिब ३५ सय घरधुरीका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका […]
बाढीको वितण्डा: कनकाई नदीमा डुबेर एकजनाको मृत्यु
बिर्तामोड, असोज १९ । हिजो रातिदेखि आज बिहानसम्म परेको भारी वर्षाले आएको बाढीमा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेको पहिचन खुलिसकेको छैन । शव […]
सप्तकोशीमा पानीको बहाव उच्च, रेड अलर्ट जारी
बिर्तामोड, असोज १९ । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ […]
झापामा ४३१ घर डुबानमा, विस्थापितलाई सुरक्षित स्थानमा सारियो
बिर्तामोड, असोज १९ । हिजो साँझदेखि आज बिहानसम्म परेको भारी वर्षाले झापाका विभिन्न नदीमा भीषण बाढी आएको छ । खोला गाउँबस्ती पस्दा सयौँ घरमा क्षति पुगेको छ । झापाका विभिन्न पालिकामा बाढी र डुबानमा परेर […]
कोशी प्रदेशतिर सर्यो भारी वर्षा, झापाका कनकाईलगायत नदीमा भीषण बाढी
बिर्तामोड, असोज १९ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार ठुलो पानी […]
मेची करिडोरमा तीन पुल बाढीले बगायो
बिर्तामोड, असोज १९ । लगातारको वर्षापछि आएको बाढीले हिजो राति मेची करिडोरमा रहेका तीनवटा पुल बगाएको छ ।केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो । माईखोला पुल, […]
डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध
बिर्तामोड, असोज १९ । हिजो साँझदेखि आज बिहानसम्म लगातार भएको भारी वर्षाले एसियन हाइवेअन्तर्गत झापाका विभिन्न स्थानमा डाइभर्सन बगाएको छ । भारी वर्षाका कारण पानीको निकास नहुँदा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको […]
बाह्रदशीमा खोलामा डुबेर एकजनाको मृत्यु
बिर्तामोड, असोज १८ । झापाको बाह्रदशीमा स्थानीय खोलामा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । उनी हिँड्ने क्रममा चिप्लिएर खोलामा डुबेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा बाह्रदशी–४ मुन्सी कामत […]
मेची राजमार्गको पहाडी क्षेत्रमा सवारी सधान आउजाउमा रोक
बिर्तामोड, असोज १८ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन लगातार भारी वर्षा हुने बताएपछि मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रमा सवारी सधान आउजाउमा रोक लगाइएको छ । झापाको सिमानामा रहेको इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा […]

