Category: 'समाज'
कनकाईमा करेन्ट लगाएर माछा मार्दा माझीको मृत्यु
बिर्तामोड, भदौ ७ । झापाको कनकाईमा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको छ । आज बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा ती युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्बर-१ का ३७ […]
बुद्धशान्तिमा एकाबिहानै भेन दुर्घटना, नौजना घाइते
बिर्तामोड, भदौ ६ । झापाको बुद्धशान्तिमा एकबिहानै सडक दुर्घटना भएको छ । यात्रु बोकेको विद्युतीय भेन अनियन्त्रित हुँदा आज बिहान १ः२० बजे दुर्घटना भएको हो । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको भेन दुर्घटना हुँदा ९ जना […]
पूर्व नगरप्रमुख शिवाकोटीविरुद्ध सर्वोच्च अदालतमा रिट
बिर्तामोड, भदौ ६ । उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उच्च अदालतको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन […]
सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ
बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् । ऋण रकम संकलन तथा नवीकरण गर्न […]
कमलमा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
बिर्तामोड, भदौ ४ । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज दिउँसो २ बजे मृत्यु भएको हो । जिल्ल प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल–३ खानपानी […]
तीजको अवसरमा सहकारी संघद्वारा महिलालाई उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, भदौ ४ । नेपाली हिन्दु महिलाहरुलाई तीजले छपक्कै छोपेको बेला बिर्तामोडमा फरक कार्यक्रम भएको छ । तीजमा दर खाने र नाचगान मात्र गर्ने कार्यक्रम भइरहेको बेला आज महिला सशक्तीकरणको कार्यक्रम भएको हो । झापा […]
कुवेतमा विषाक्त मदिरा सेवन गर्ने २६ नेपालीलाई देश निकाला गरिने
बिर्तामोड, भदौ ४ । विषाक्त मदिरा उत्पादन तथा सेवनपछि उपचाररत सबैलाई देश निकाला गर्ने कुवेत सरकारले जनाएको छ । त्यसपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध पनि लाग्नेछ । हाल विभिन्न अस्पतालमा उपचाररत अवस्थामा रहेका नेपालीसहित […]
चिकित्सक विदेशिने संख्या बर्सेनि बढ्दै
बिर्तामोड, भदौ ४ । नेपालमा चिकित्सा क्षेत्रबाट योग्य जनशक्तिको निरन्तर पलायन भइरहेको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार डाक्टरहरु विदेश जाने संख्या बर्सेनि बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष […]
भद्रपुरमा मापदण्डविपरीत ल्याब सञ्चालन
बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा रहेका अधिकांश प्याथोलोजी ल्याब मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भद्रपुर नगरपालिकाले आज गरेको अनुगमनबाट ल्याबको अवस्था बाहिर आएको हो । स्वास्थ्य संस्था सञ्चालन ऐन २०७१ अनुसार अनुमति र […]

