Category: 'समाज'

झापामा ट्याक्टर र मोटरसाइकल जुध्दा दुईजना घाइते
बिर्तामोड, मंसिर २१ । झापाको झापा गाउँपालिकामा अहिले साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय धनबहादुर प्रधानका अनुसार झापा-३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]
जगतगुरु बालसन्त र नन्दकिशोरमाथि ज्यान मार्ने धम्की
बिर्तामोड, मंसिर २० । झापाको सताक्षीधाममा जारी वार्षिकोत्सव कार्यक्रमअन्तर्गतको सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा दुईजना धार्मिक नेतृत्वलाई ज्यान मार्ने धम्की आएको छ । नेपालका एक मात्र जगतगुरु बालसन्त मोहनशरण र […]
गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बुवाछोरा घाइते
दमक, मंसिर १९ । झापाको गौरीगञ्जमा स्कुल बसले ठक्कर दिँदा बुवाछोरा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीशकुमार राजवंशी र मोटरसाइकलमा पछाडि बसेका उनका बुवा ५५ वर्षीय फागु राजवंशी […]
बिर्तामोड ७ मा हात्तीबाट जोगिन ‘एक घर एक बत्ती अभियान’
बिर्तामोड, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई राति हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ’एक घर […]
गौरादहमा आगलागी हुँदा १५ लाखको क्षति
बिर्तामोड, मंसिर १९ । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः४५ बजे गौरादह ४ डोरामारीमा भएको आगलागीबाट छवटा चौपाया जलेर मरेका छिन् । […]
मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, मंसिर १८ । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-१० सहिदचोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको हो । धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले […]
सुन भन्दै पहेँलो धातु देखाएर ठग्ने चार झापालीसहित छजना पक्राउ
बिर्तामोड, मंसिर १८ । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार झापालीसहित छजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको कमल, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, कनकाई–९ घैलाडुब्बा […]
झापामा सडक दुर्घटनामा घाइते दुईजनाको उपचारको क्रममा मृत्यु
बिर्तामोड, मंसिर १७ । झापामा छुट्टाछुट्टै सडक दुर्घटनामा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा घाइते दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]