Category: 'समाज'

महिला फुटबल टिमको जित र तिहारको अवसरमा मिसन बिर्तामोडद्वारा झिलिमिली बत्ती
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडको व्यस्त चोकहरुमा मिसन बिर्तामोडले झिलिमिली बत्ती बालेको छ । सामाजिक कार्यमा अग्रणी रहेको मिसन बिर्तामोड र बिर्तामोड वडा नम्बर ४ को अगुवाईमा आज साँझदेखि छठपर्वसम्म विद्युतीय झिलिमिली बत्ती बालेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]
दमकका निरौलाको हत्या आरोपी दर्जी दुईवटा कारसहित पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापा प्रहरीले दमकका देशु भन्ने यामु निरौलाको हत्यामा संलग्नको आरोप लागेका अर्का एकजनालाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपी संखुवासभा मादी–१०का गणेश दर्जीलाई काँकरभिट्टबाट पक्राउ गरेको हो । दमक […]
झापामा भेटियो निलगाईको बच्छो
बिर्तामोड, कात्तिक ११ । झापाको झापा गाउँपालिका वडा नम्बर २ कुवाडी गाउँमा निलगाईको बच्चा भेटिएको छ । एक स्थानीयले माईखोलाको किनारमा उक्त निलगाईको बच्छो भेट्टाएका हुन् । स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाईवस्तु माईखोलाको […]
अर्जुनधाराका चौधरीको शंकास्पद मृत्यु
बिर्तामोड, कात्तिक ११ । झापाको अर्जुनधारा–६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-६, मुखानी गाउँ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४२ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा-६ […]
भद्रपुरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
बिर्तामोड, कात्तिक १० । झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय […]