Category: 'समाज'

समुद्री आँधीको प्रभावले पूर्वी भेगमा वर्षाको सम्भावना
बिर्तामोड, कात्तिक ९ । समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री […]
पोलियो दिवसमा बिर्तामोडमा सचेतनामूलक प्रभातफेरी
बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ । इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको […]
निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी
दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् । पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी […]
विराट बहुउद्देश्यीयको आगामी वर्ष एक करोड कमाउने लक्ष्य
बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले […]
कमलमा रात्रिबसको ठक्करबाट हजुरबुवा-नातिनीको मृत्यु
बिर्तामोड, कात्तिक ७ । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ । बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको […]
दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको मृत्यु
दमक, कात्तिक ७ । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको […]
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
गोलधापबाट जुवा खेल्ने १३ जना पक्राउ
बिर्तामोड, कात्तिक ५ । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । हिजो राति २२ः३० बजेको समयमा हल्दिबारी १ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई […]