Category: 'समाज'
गौरादहका दाहालको खेतमा डुबेर मृत्यु
बिर्तामोड, चैत १४ । झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले […]
आज कोशी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
बिर्तामोड, चैत १४ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी […]
अर्जुनधाराको सामुदायिक वनमा आगलागी
बिर्तामोड, चैत १४ । झापाको अर्जुनधारास्थित सामुदायिक वनमा आगलागी भएपछि सजग रहन प्रहरी र जनप्रतिनिधिले आग्रह गरेका छन् । हिजो साँझ ७ बजे अर्जुनधारा वडा नम्बर ३ स्थित शान्ति सामुदायिक वन सेक्टर नम्बर २ मा […]
बिर्तामोडमा सडक दुर्घटनाका घाइते भद्रपुरका बस्नेतको ६ महिनापछि मृत्यु
बिर्तामोड, चैत १३ । झापा बिर्तामोडको सञ्जीवनी अस्पतालअगाडि गत भदौमा भएको सडक दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ । दुईवटा मोटरसाइकल जुध्दा त्यतिबेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको प्रहरीले […]
रोटरी क्लबको निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाको जाँच
भद्रपुर, चैत १३ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित घेराबारी स्वाथ्य चौकीमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । रोटरी क्लब अफ भद्रपुर र रोटरी क्लब अफ […]
कनकाईमा एकाबिहानै पत्नीको वीभत्स हत्या, पतिद्वारा आत्महत्या प्रयास
बिर्तामोड, चैत १२ । झापाको कनकाईमा आज एकाबिहानै आफ्नै पतिले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । पति भने घाँटी काटिएको बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स […]
एक्सेल बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बिर्तामोड, चैत ११ । प्रादेशिक कार्यक्षेत्र भएको नेपालको एक मात्र बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । बैंकले आज झापाको मेचीनगर–२ गाडागल्लीस्थित श्रीकृष्ण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक वृत्तिविकासको […]
तरकारीको झोलाभित्र ब्राउन सुगर ल्याउने दुईजना भद्रपुरमा पक्राउ
भद्रपुर, चैत ११ । तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड-५ का अन्दाजी २३ वर्षीय […]
पूर्वनगरप्रमुख शिवाकोटी प्रकरणः आज अदालतमा पेश, भोलिदेखि बकपत्र
बिर्तामोड, चैत ११ । अस्वस्थ भएपछि करिब तीन महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई अदालतमा पेश गरिएको छ । कारागार चलानको अदालती आदेशपछि पनि उनी उपचारका लागि अस्पतालमै रहँदै आएका थिए । […]



