Category: 'समाज'

घरभित्र जुत्ता-चप्पल नलगाउनुको शास्त्रीय र वैज्ञानिक कारण
बिर्तामोड, साउन ९ । शास्त्रहरुमा घर व्यवहारसम्बन्धी थुप्रै प्रकारका नियम बताइएको छ । जसलाई पालना गर्दा शुभ फल प्राप्त हुन्छ भन्ने मान्यता छ । साथै, कतिपय नियममा वैज्ञानिक कारण पनि लुकेका छन् । यस्तै नियममध्ये […]
सौर्य एअर दुर्घटनामा अध्यक्ष पोखरेलका भाञ्जा आश्विनको निधन
बिर्तामोड, साउन ९ । सौर्य एअरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना एयरलायन्सका अध्यक्ष दिपक पोखरेलका भाञ्जा आश्विन निरौला रहेको थाहा भएको छ । पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । […]
धान खेतमा भेटिएका मृतकको पहिचान खुल्यो
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४५ […]
ब्राउन सुगरसहित पाँचजना पक्राउ
बिर्तामोड, साउन ९ । झापामा हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । उनीहरु बिर्तामोड, मेचीनगर र झापा गाउँपालिकाबाट पक्राउ परेका हुन् । हिजो साँझ ७ः४० बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा शंकास्पद […]
अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारामा एकजना वयस्क धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा […]
हल्दिबारीमा चालकलाई बेहोस बनाएर स्कुटर लुटियो
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका […]
हल्दिबारीमा बुबाको हत्या आरोपमा छोरा पक्राउ
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । हिजो राति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद […]
माछा मार्ने क्रममा करेन्ट लागेर दमकका राईको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे करेन्ट लाग्दा १९ वर्षीय मौसम राईको मृत्यु भएको हो । इलाम सूर्योदय १३ लक्ष्मीपुर घर भई हाल दमक–३ […]
चोरीको मोटरसाइकलसहित दनुवार पक्राउ
बिर्तामोड, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी […]