Category: 'समाज'
नारी सञ्चार गृहको अक्षयकोषलाई ‘भद्रपुरे’को आर्थिक सहयोग
बिर्तामोड, जेठ २ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । रोटरी क्लब अफ बिर्तामोड, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष तथा उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले आज […]
उर्लाबारीमा ट्यांकरको ठक्करबाट दमकका लिम्बूको मृत्यु
दमक, जेठ २ । मोरङको उर्लाबारीमा ट्यांकरको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरसाइकल चालक दमक–९ बस्ने ३६ वर्षीय मनकुमार लिम्बू रहेका छन् । ट्यांकरको ठक्करबाट गम्भीर घाइते लिम्बूलाई […]
कनकाईमा पाइपलाइनमार्फत एक हजार घरमा बायोग्यास जडान गरिँदै
बिर्तामोड, जेठ २ । झापाको कनकाई- २, सुकेडाँडामा उत्पादन भएको बायोग्यास पाइपलाइनमार्फत सुरुंगा बजारसहित आसपासका एक हजार घरमा पु¥याइने भएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि आयल निगमले घर–घरमा पाइपलाइनमार्फत ग्यास वितरण गर्ने कार्यमा लगानी गर्ने […]
लायन्स दमक इस्टर्न लाइनको अध्यक्षमा भट्टराई
दमक, जेठ २ । झापाको दमकमा रहेको लायन्स क्लब दमक इस्टर्न लाइनको अध्यक्षमा औषधि व्यवसायी युवराज भट्टराई चयन भएका छन् । सन् २०२५ २६ का लागि भट्टराई अध्यक्षमा चयन भएका हुन् । क्लबका पूर्वअध्यक्ष बुद्धिशेखर […]
गौरीगञ्जबाट दुई भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ, कार र मोटरसाइकल बरामद
बिर्तामोड, जेठ १ । प्रहरीले झापाको भारतीय सीमावर्ती गौरीगञ्जबाट लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिकसहित दुईजना नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट एकथान कार, एकथान मोटरसाइकल र लागुऔषध ब्राउन सुगर तथा प्रतिबिन्धित औषधिहरु बरामद गरेको […]
हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा मगरको मृत्यु
बिर्तामोड, जेठ १ । झापाको हल्दिबारीमा हावाहुन्डरीले घर भत्काउँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी-५ त्रिवेणीचोक बस्ने ६५ वर्षीय मानबहादुर मगर रहेका छन् । […]
बुद्धशान्ति-१ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालनमा
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा संघीय र प्रदेश सरकारका २९ वटा योजना सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा सडक कालोपत्रे, सिँचाइ, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका […]
बुद्धशान्तिमा धमाधम बन्दै बृहत सिँचाइ परियोजना
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्तिमा धमाधम काम भइरहेको बृहत सिँचाइ परियोजनाबाट ३०० घरधुरीले प्रत्यक्ष लाभ लिने भएका छन् । परियोजनाको झन्डै ५० प्रतिशत काम सकिएको जनाइएको छ । बुद्धशान्ति–३ (साबिक बुधबारे–७) पश्चिममा रहेको झिलमिले […]
लागुऔषधजन्य औषधि बेच्ने राजवंशी जागिरबाट बर्खास्त
बिर्तामोड, बैशाख ३१ । घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज विक्रम राजवंशी प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधि बिक्री गरेको आरोपमा जागिरबाट निकालिएका छन् । कचनकवल–१ मा घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक राजवंशीको सेवा करार सम्झौता खारेज […]

