Category: 'खेल'
सी डिभिजन लिगः आरसी ३२ लाई हराउँदै झापा शीर्ष स्थानमा
बिर्तामोड, जेठ ९ । पेमा तामाङ र विशाल खवासको गोलमा झापा फुटबल क्लब सहिद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको तेस्रो खेलमा झापाले आरसी ३२ एकेडेमीलाई २–१ गोल अन्तरले पराजित […]
तेस्रो हारसँगै नेपालले दुई खेल अगावै सिरिज गुमायो
बिर्तामोड, जेठ ५ । तेस्रो महिला टि२० आई खेलमा नेपालले युगान्डासँग ६ विकेटको हार बेहोरेको छ । योसँगै घरेलु टोली नेपालले दुई खेल अगावै पाँच महिला टि२० आई सिरिज ३–० ले गुमाएको छ । जितको […]
नेपाल टि२० लिग असोजमा हुने, खेलाडीलाई राखियो तीन ग्रेडमा
बिर्तामोड, जेठ ४ । नेपाल टि२० लिग यही असोज ८ गतेदेखि सुरु हुने भएको छ । टियु क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । पहिलो वर्ष ६ टोली मात्र सहभागी हुने प्रतियोगिता […]
नवौँ राष्ट्रिय खेलकुद सर्ने, दसैँअगाडि गर्ने तयारी
बिर्तामोड, जेठ ३ । प्रतियोगिता तयारी अभावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय […]
ट्वान्टी २० शृंखलाः युगान्डासँग नेपाल १२ रनले पराजित
बिर्तामोड, जेठ २ । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युगान्डा महिला टिमसँग नेपाली महिला टिम पराजित भएको छ । टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । जितको लागि १०३ […]
युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य
बिर्तामोड, जेठ २ । नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा कसिलो बलिङ गरेको छ । पाहुना टोली युगान्डाले घरेलु टोली नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर […]
झापा फुटबल रेफ्री संघको अध्यक्षमा दनुवार
बिर्तामोड, बैशाख १८ । झापा जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा श्याम दनुवार चयन भएका छन् । दनुवार एन्फा ए ग्रेड रेफ्री हुन् । संघको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले नेपालका व्यस्त तथा चर्चित […]
झापा सुपर लिगः बोस्टन र धुलाबारी फाइनल प्रतिस्पर्धी
बिर्तामोड, बैशाख ९ । झापाको काँकरभिट्टामा जारी प्रथम झापा सुपर लिगको उपाधिका लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको पहिलो खेलमा धुलाबारी तथा दोस्रो खेलमा बोस्टन विजयी भएका […]
राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता
बिर्तामोड, बैशाख ९ । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको […]



