
Category: 'खेल'

बिर्तामोड ५ मा खेलकुद प्रतियोगिता हुने
बिर्तामोड, माघ १७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा तीन महिने खेल प्रतियोगिता हुने भएको छ । ५ नम्बर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा यही माघ २१ गतेबाट खेल प्रतियोगिता आयोजना हुने […]
आर्मीविरुद्ध पहिला बलिङ गर्दै एपिएफ
काठमाडौँ, माघ १७ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने […]
महिला लिगः एकै खेलमा दोहोरो ह्याट्रिकको रेकर्ड !
काठमाडौँ, माघ १६ । जारी राष्ट्रिय महिला लिग फुटबलमा एकै खेलबाट मिथो रुथल दोहोरो ह्याट्रिकको रेकर्ड बनाएकी छन् । स्याङ्जाको वालिङ नगरपालिकाबाट खेलेकी रुथलको यो रेकर्ड पहिलो हो । उनी जारी महिला लिगमा सबैभन्दा छिटो […]
बिर्तामोड मिनि म्याराथनमा रविन र सुनिता प्रथम
बिर्तामोड, माघ १६ । सहिद दिवसको अवसर पारेर बिर्तामोडमा नगरस्तरीय मिनि म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ रविन सुब्बा प्रथम भएका छन् । उनले सात […]
‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी
ललितपुर, पुस २८ । गत वर्ष नेपालमा सम्पन्न १३ औँ सागमा सर्वाधिक पदकधारी पौडीकी गौरिका सिंह र स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ १७ औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका […]
‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ मा हुने
बिर्तामाड, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा […]
रेफ्री चौधरीलाई एन्फा झापाद्वारा राहत प्रदान
अर्जुनधारा, पुस २५ । साधारणसभाको अवसर पारेर झापा जिल्ला फुटबल संघले बाढीपीडित एकजना रेफ्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । साधारणसभामा बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित […]
महिला फुटबल लिग माघ ७ गतेदेखि हुने
बिर्तामोड, पुस २४ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग […]
स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन
काठमाडौँ, पुस २३ । १७ औँ संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । मञ्चका […]