Category: 'खेल'
अर्जुनधारा साइक्लिङ च्यालेन्जको उपाधि मेचीनगरका राजवंशीलाई
बिर्तामोड, बैशाख २० । झापाको अर्जुनधारामा भएको प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ को उपाधि मेचीनगरका मिलन राजवंशीले जितेका छन् । १८ किलोमिटरको दूरी उनले ३४ मिनेट १ सेकेन्डमा पूरा गरे । उपाधिसँगै मेचीनगर-१० का राजवंशीले […]
बिर्तामोड फुट–७ कप खुला फुटसलमा १६ टिम प्रिक्वार्टर फाइनलमा
बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोट्र्स सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताअन्तर्गत १६ वटा टिम प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् । हिजो राति ११ बजेसम्म भएका खेलमा ३२ वटा […]
‘अञ्जिला’ ५१ औँ दिनमा, कमाइ साढे ८ करोडमाथि
बिर्तामोड, बैशाख २० । गत फागुन २९ गते रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत […]
स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने
बिर्तामोड, बैशाख १९ । संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । शुक्रबार जारी भएको नीति तथा कार्यक्रममा उक्त विषयहरू समावेश गरिएको हो । त्यस्तै, विद्यालय […]
राष्ट्रिय हक्कीमा कोशीको विजयी सुरुवात
बिर्तामोड, बैशाख १९ । कोशी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले जित निकालेको हो । कोशीले मधेश प्रदेशमाथि […]
बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता सुरु
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्ट्स सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा कनकाईको रारारारा एफसीलाई टाइब्रेकरमा हराउँदै आयोजक बिर्तामोड […]
नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा गुरुङ
मेचीनगर, बैशाख १८ । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा आज भएको प्रथम साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]
छनोटमार्फत टिम बनाउँदै झापा क्रिकेट क्लब
बिर्तामोड, बैशाख १६ । झापामा क्रिकेटको विकासका लागि पाँच महिनाअघि गठन भएको झापा क्रिकेट क्लबले टिम निर्माणको तयारी सुरु गरेको छ । क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार झापा क्रिकेट क्लबको टिम छनोटमा सहभागी हुन खेलाडीहरुलाई […]



