Category: 'खेल'
एलभिडी झापा महिला गोल्डकपमा पुलिसको शानदार जित
बिर्तामोड, कात्तिक १७ । झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० […]
एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा
बिर्तामोड, कात्तिक १६ । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो । प्रतियोगिता यही […]
राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
बिर्तामोड, कात्तिक १४ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । खड्का एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक […]
२ दिन सर्यो झापा महिला गोल्डकप
बिर्तामोड, कात्तिक १४ । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश […]
झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक
बिर्तामोड, कात्तिक १० । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार खेल […]
झापा महिला गोल्डकपको मुख्य प्रायोजकमा एलभिडी
बिर्तामोड, कात्तिक ८ । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी […]
झापा महिला गोल्डकपको तयारी अन्तिम चरणमा
बिर्तामोड, कात्तिक ७ । झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका […]
यु-१३ फुटबलको उपाधि बिर्तामोडको सैनिकलाई
भद्रपुर, कात्तिक १ । झापा बिर्तामोडको सैनिक युथ क्लबले भद्रपुरको कलवलगुढीमा भएको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा छिमेकी टिम एकता स्पोर्टिङ क्लबलाई सडनडेथमा हराउँदै […]
बिर्तामोडको सैनिक यु १३ फुटबलको फाइनलमा
बिर्तामोड, असोज ३० । बिर्तामोडको सैनिक युथ क्लब झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुरको हिमाली युनाइटेड क्बललाई हराउँदै […]





