Category: 'खेल'
झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपिएफ खेल्दै
बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब […]
मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको […]
कोशी पाथिभरा इण्डो-नेपाल क्रिकेटको उपाधि भद्रपुरलाई
बिर्तामोड, माघ २९ । कोशी पाथिभरा इण्डो–नेपाल टि–२० क्रिकेट च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि रक्षा गरेको […]
झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै
बिर्तामोड, माघ २९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन […]
कोशी पाथिभरा इण्डो–नेपाल टि–२०ः भद्रपुर फाइनलमा
बिर्तामोड, माघ २८ । कोशी पाथिभरा इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको फाइनलमा भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम र आयोजक भद्रपुर क्रिकेट क्लब खेल्ने भएका छन् । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउन्डमा जारी प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो […]
कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी – आसाम फाइनलमा
बिर्तामोड, माघ २८ । भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ […]
कप्तान कार्कीको ह्याट्रिकमा एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २८ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको […]
झापा गोल्डकपमा आज एपिएफ र आरटिसी भुटान खेल्दै
बिर्तामोड, माघ २८ । सातौँ एक्स्ट्रिम झापा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज (आरटिसी) ले प्रतिस्पर्धा गर्दैछन् । डोमालाल राजवंशी रंगशालामा तेस्रो क्वार्टर फाइनल खेलमा आज दिउँसो ३ बजे […]
आर्मी झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका […]

