Category: 'खेल'
फाइनल प्रवेशका लागि आज चर्च र एपिएफ खेल्दै
बिर्तामोड, बैशाख १२ । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च […]
आर्मी चन्द्रगढी महिला गोल्डकपको फाइनलमा
भद्रपुर, बैशाख ११ । त्रिभुवन आर्मी फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । […]
फाइनल प्रवेशका लागि आर्मी र पुलिस खेल्दै
भद्रपुर, बैशाख ११ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार) विभागीय डर्बीको भिडन्त हुँदैछ । त्रिभुवन आर्मी एफसीले अर्को विभागीय टोली नेपाल पुलिस एफसीको भद्रपुरस्थित मेची रंगशालामा […]
सडन डेथमा एपिएफ भाग्यमानी, चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, बैशाख १० । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । […]
चन्द्रगढी महिला गोल्डकपः आज एपिएफ र संकटा खेल्दै
भद्रपुर, बैशाख १० । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली एपिएफ […]
पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, बैशाख ९ । खेलको सुरुवाती १४ औँ मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले भारतको रानी […]
इन्डो–नेपाल यु–१३ क्रिकेटको उपाधि आयोजक बोस्टनलाई
बिर्तामोड, बैशाख ८ । इन्डो–नेपाल यु–१३ टि–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टन क्रिकेट एकेडेमीले जितेको छ । बोस्टनका कप्तान आनोक राईको बिस्फोटक ब्याटिङ र समग्र उत्कृष्ट प्रदर्शनको बलमा अर्जुनधाराको बोस्टनले मेचीनगरको सरस्वती क्रिकेट एकेडेमीलाई ४० रनले […]
राश्मिको चार गोलमा एपिएफको शानदार जित
भद्रपुर, बैशाख ८ । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल […]
चन्द्रगढी महिला गोल्डकपः आज एपिएफ र पदमा स्पोर्टस् क्लब खेल्दै
भद्रपुर, बैशाख ८ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (मंगलबार) विभागीय टोली एपिएफ फुटबल क्बल र पूर्वी हिमालको टोली पदमा स्पोर्टस् क्लब प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ […]





