Category: 'खेल'
नरेशमान धिमाल स्मृति अन्तरविद्यालय बास्केटबलको उपाधि टावर टेम्पललाई
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोड-५ मा रहेको टावर टेम्पल स्कुलले संस्थापक स्वर्गीय नरेशमान धिमालको स्मृतिमा आयोजना गरेको झापा जिल्ला अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि टावर टेम्पल स्कुलले जितेको छ । माघ २० गतेबाट सुरु भई […]
नव ज्योति च्यालेन्ज कपः सुनसरीको न्यु स्टार फाइनलमा
बिर्तामोड, माघ २५ । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ […]
नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि […]
भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक
भद्रपुर, माघ २४ । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले […]
नव ज्योति च्यालेन्ज कपः न्यु स्टार सेमिफाइनलमा
बिर्तामोड, माघ २३ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार […]
झापा बोस्टनको जितमा अभिषेक कार्कीको अलराउन्ड प्रदर्शन
बिर्तामोड, माघ २३ । अभिषेक कार्कीको अलराउन्ड प्रदर्शनसँगै बोस्टन क्रिकेट एकेडेमी झापाले अर्जुन ट्रफीमा पहिलो जित हात पारेको छ । बुधबार सम्पन्न खेलमा झापाले घोडाघोडी ११ माथि एक रनको रोमाञ्चक जित निकालेको हो । योसँगै […]
भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल
भद्रपुर, माघ २३ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा […]
नव ज्योति च्यालेन्ज कपमा आयोजक सेमिफाइनलमा
बिर्तामोड, माघ २२ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता […]
नव ज्योति च्यालेन्ज कपमा मोरङको विजयी सुरुवात
बिर्तामोड, माघ २१ । मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई […]




