Category: 'खेल'
देवी माविमा ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड-५ मा रहेको देवी माध्यमिक विद्यालयले ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न १२५ विधामा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए । […]
केटिएम सिटीको बिर्तामोड शोरुम सञ्चालनमा
बिर्तामोड, पुस १७ । नेपाली खेल सामग्री उत्पादक ब्रान्ड ‘केटिएम सिटी’ ले झापाको बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा शोरुम सञ्चालनमा ल्याएको हो । […]
राष्ट्रिय उच्च मावि क्रिकेटको कोसी छनोटमा दमकको आस्था कलेज च्याम्पियन
दमक, पुस १७ । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोसी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई ७ विकेटले पराजित गर्दै दमकको आस्था […]
आठौँ नव ज्योति च्यालेन्ज कप माघ २१ गतेदेखि
बिर्तामोड, पुस १४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म […]
अन्तर क्याम्पस गोल्डकपको उपाधि दमकलाई
बिर्तामोड, पुस १४ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ । शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई १-० […]
झापा ११ ले १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप खेल्ने
बिर्तामोड, पुस १३ । मोफसलको चर्चित फुटबल क्लब झापा–११ एफसीले सिक्किमको नाम्चीमा हुन गइरहेको १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ । आयोजक नाम्ची जिल्ला फुटबल संघ नाम्ची सिक्किमको आयोजनामा […]
बिर्तामोडको राष्ट्रपति रनिङ शिल्डमा महेन्द्ररत्न प्रथम
बिर्तामोड, पुस १२ । बिर्तामोडमा आयोजित अन्तरविद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्ररत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । त्यस्तै, निधि […]
झापा कपको उपाधि चर्च ब्वाइजलाई
बिर्तामोड, पुस ८ । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । […]
झापा कप जित्ने चर्च ब्वाइज र एनआरटीको दाबी
बिर्तामोड, पुस ८ । प्रथम झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन हिजो खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै […]



