बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो । सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर […]
भद्रपुर, बैशाख २० । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा […]
बिर्तामोड, बैशाख १९ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपालले च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ […]
भद्रपुर, बैशाख १९ । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा […]
भद्रपुर, बैशाख १७ । ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष […]
दमक, बैशाख १६ । कोसी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोसी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकीले २५–१९, २५–२० […]
मेचीनगर, बैशाख १५ । भारतमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली बहिरा क्रिकेट टोलीलाई झापाको काँकरभिट्टामा विदाइ गरिएको छ । नेपाली बहिरा क्रिकेट टिमले तीन दिनसम्म काँकरभिट्टामा प्रशिक्षण लिएको थियो । स्थानीय मिदन […]
दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा […]
दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोसी प्रदेश विजयी भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको […]
बिर्तामोड, बैशाख १४ । झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय […]