Category: 'खेल'
झापा कपको फाइनलमा चर्च ब्वाइज र एनआरटीको भेट पक्का
बिर्तामोड, पुस ६ । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति […]
झापा कपको अन्तिम सेमिफाइनलमा आज राष्ट्रिय जागृति र एनआरटी खेल्दै
बिर्तामोड, पुस ६ । प्रथम झापा कप २०८१ को अन्तिम सेमिफाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र न्यु रोड टिम (एनआरटी) बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै […]
मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि प्रथम
मेचीनगर, पुस ५ । झापाको धुलाबारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ । लगातार तेस्रोपटक मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हाँसिल […]
चर्च ब्वाइज झापा कपको फाइनलमा
बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख […]
कोशी खेलकुद विकास बोर्डद्वारा खेल संघ दर्तासम्बन्धी मार्गनिर्देशन पारित
बिर्तामोड, पुस ५ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन […]
झापा कपमा आज फाइनल प्रवेशका लागि सलहेश र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, पुस ५ । प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम […]
झापा कपमा एनआरटी सेमिफाइनल प्रवेश
बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै […]
झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै
बिर्तामोड, पुस ४ । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला […]
झापामा मेचीनगरबाट राष्ट्रपति रनिङ शिल्ड सुरु
मेचीनगर, पुस ३ । मेचीनगर नगरपालिकामा मेचीनगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेलले गरिन् । मेचीनगर […]



