बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ […]
बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष […]
बिर्तामोड, चैत १९ । झापा जिल्ला मार्सल आर्ट हाप्किडो संघको अध्यक्षमा फुर्वा लामा चयन भएका छन् । आज झापाको बिर्तामोडस्थित होटल द किंग्सबेरीमा सम्पन्न संघको प्रथम जिल्ला भेलाले करातेका पूर्वखेलाडी लामाको अध्यक्षतामा झापा जिल्ला संघ […]
बिर्तामोड, चैत १८ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर […]
बिर्तामोड, चैत १७ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा सम्पन्न छवटा खेलबाट वडा नम्बर ४, […]
बिर्तामोड, चैत १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ । नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा […]
बिर्तामोड, चैत १६ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि झापाबाट मात्रै सातजना खेलाडी छनोट भएका छन् । यही चैत २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको वसन्तपुरमा आयोजना हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिताका लागि कोसी […]
बिर्तामोड, चैत १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत छ । नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा कायमै रहेको छ । गत साता भएको वरीयतामा ओमानलाई […]
बिर्तामोड, चैत १३ । यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप […]