Category: 'खेल'
सोमबारे यङ स्टार फुटबलको उपाधि राजगढलाई
बिर्तामोड, कात्तिक ९ । बिर्तामोड २ को सोमबारे यङ स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि राजगढ एफसीले जितेको छ । फाइनल खेलमा घैलाडुब्बा युवा क्लबलाई ४१ गोल अन्तरले हराउँदै राजगढले उपाधि रक्षा गरेको हो । उपाधिसँगै […]
झापा ११ बेलबारी गोल्डकपको फाइनलमा
बिर्तामोड, कात्तिक ८ । झापा ११ फुटबल क्लब सातौं अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापालाई उपाधि नजिक पुर्याउन पर्याप्त गोल आशिष चापागाईले गरे । बुटबल लुम्बिनी एफसीविरुद्ध २-० गोल अन्तरको सहज […]
न्यु स्टार फुटबलमा धाइजन चारआली सेमिफाइनलमा
बिर्तामोड, कात्तिक ८ । धाइजन चारआली क्लब बिर्तामोडको खोपबाडीमा जारी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा शनिश्चरे एफसीलाई १-० गोल अन्तरले हराउँदै धाइजन चारआली सेमिफाइनलमा […]
सोमबारे योङ स्टार फुटबलको उपाधिका लागि राजगढ र घैलाडुब्बा खेल्ने
बिर्तामोड, कात्तिक ८ । बिर्तामोड २ को सोमबारेमा फुटबल प्रतियोगितामा राजगढ एफसी र घैलाडुब्बा युवा क्लब सेमिफाइल प्रवेश गरेका छन् । आज भएका दुईवटा सेमिफाइनल खेलमा राजगढले जलथल एफसी र घैलाडुब्बाले दुधे युथ क्लबलाई हराएको […]
मानेभन्ज्याङ रोलिङ च्यालेञ्ज कपको उपाधिनजिक
मेचीनगर, कात्तिक ८ । पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको उपाधिनजिक पुगेको छ । इलामको रेडहर्स एफसीलाई रोक्दै मानेभन्ज्याङ फाइनलमा प्रवेश गरेको हो । बिहीबार धुलाबारी नुमना माविको खेलमैदानमा भएको […]
आयोजक न्यु स्टारको विजयी सुरुवात
बिर्तामोड, कात्तिक ७ । आयोजक न्यु स्टार क्लबले झापाको बिर्तामोडमा सुरु न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा न्यु स्टार क्लबले होक्से युवा क्लबलाई टाइब्रेकर ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा […]
सोमबारे फुटबलमा राजगढ र दुधे अन्तिम चारमा
बिर्तामोड, कात्तिक ७ । बिर्तामोड २ को सोमबारेमा फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लब सेमिफाइल प्रवेश गरेका छन् । आज भएका दुईवटा क्वार्टर फाइनल खेलमा राजगढले सैनिक युथ क्लब र दुधेले कनकाई स्पोर्टिङ […]
आयोजक धुलबारी रोलिङ क्लब फाइनलमा
मेचीनगर, कात्तिक ७ । मोरङलाई रोक्दै आयोजक क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै आयोजक रोलिङ क्लबले कम्तिमा दोस्रो उपाधि रक्षा गरेको छ । आज धुलाबारी नुमना माविको खेलमैदानमा […]
रोलिङ च्यालेन्ज कपमा रेड हर्स सेमिफाइनलमा
मेचीनगर, कात्तिक ६ । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी […]



