बिर्तामोड, फागुन ३ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेसन फाउन्डेसनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ । तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल […]
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ । मार्च १० मा आयोजना स्थल तय […]
भद्रपुर, फागुन १ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको […]
भद्रपुर, फागुन १ । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ । आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र […]
बिर्तामोड, फागुन १ । बिर्तामोड नगर खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता तथा पूर्वफुटबलर विकास गिरी नियुक्त भएका छन् । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन […]
मेचीनगर, माघ २९ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ । दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो । दार्जिलिङका […]
मेचीनगर, माघ २९ । नवज्योति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इलामको जिर्मले फुटबल क्लब विजयी भएको छ ।नवज्योति युवा क्लबको ३० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित खेलमा इलामले आयोजक क्लबको ‘बि’ टिमलाई २–१ गोल अन्तरले पराजित […]
भद्रपुर, माघ २६ । सहिद स्मारक ए डिभिजन लिगमा अब एउटा क्लबले पाँचजनासम्म विदेशी खेलाडी राख्न पाउने भएका छन् । क्लबहरुले लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेका […]
भद्रपुर, माघ २६ । बंगलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु […]
भद्रपुर, माघ २५ । दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् । चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको […]