Category: 'खेल'
मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा दशैँ उत्सव ब्याडमिन्टन प्रतियोगिता
बिर्तामोड, असोज २१ । झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा बडादशैँ विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीका अनुसार बडादशैँ उत्सवका रुपमा हलका सदस्य ब्याडमिन्टन खेलाडीहरुबीच आन्तरिक प्रतियोगिता सुरु भएको […]
बिर्तामोड अन्तरवडा फुटबल: वडा नम्बर ३ सेमिफाइनलमा
बिर्तामोड, असोज २० । आशिष चापागाईंको पाँच गोल मद्दतमा वडा नम्बर ३ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ सेमिफाइनलमा
बिर्तामोड, असोज १९ । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा […]
चौथो मिस्टर झापाको तयारी पूरा
बिर्तामोड, असोज १९ । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ सेमिफाइनलमा
बिर्तामोड, असोज १८ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरवडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा वडा नम्बर ६ लाई ३-० गोलको फराकिलो […]
रोलिङ च्यालेन्जकपमा भारतका दुईसहित आठ टिम रहने
मेचीनगर, असोज १७ । २०२८ सालमा स्थापना भएको धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको सहभागी टिम पक्का गरेको छ । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ विजयी
बिर्तामोड, असोज १७ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर […]
बिर्तामोड अन्तरवडा फुटबलः ६ नम्बरको विजयी सुरुवात
बिर्तामोड, असोज १६ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा वडा नम्बर १० लाई २-१ गोल […]
बिर्तामोडमा वडास्तरीय भेट्रान फुटबल हुने
बिर्तामोड, असोज १५ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । असोज १६ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए […]



