दमक, साउन ३ । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी […]
बिर्तामोड, असार ३१ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशी प्रदेशको उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित भएका छन् । आज प्रदेश खेलकुद विकास बोर्ड कोशीले इटहरीमा एक भव्य कार्यक्रमको आयोजना गरेर समिति अध्यक्ष प्रशान्त […]
बिर्तामोड, असार ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले सेवानिवृत्त तथा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज इटहरीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने […]
मेचीनगर, असार २९ । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच […]
बिर्तामोड, असार २६ । सन् २०२३ को झापा कोरा राइड च्यालेन्जको तयारी अन्तिम चरणमा पुगेको छ । यो वर्ष झापा कोरा राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको कार्यक्रम संयोजक तथा […]
मेचीनगर, असार २४ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक […]
मेचीनगर, असार १९ । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई गृहनगरमा सम्मान गरिएको छ । आज एक कार्यक्रमका बीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो । रोटरी क्लब अफ काँकरभिट्टाको […]
विराटनगर, असार १६ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा कोशी प्रदेशले तीन स्वर्ण पदक जित्दै प्रथम भएको छ । आज विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा भएको फाइनल खेलमा कोशीले पुरुष सिंगल, महिला डबल्स […]
विराटनगर, असार १५ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश […]
विराटनगर, असार १५ । बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती […]