बिर्तामोड, माघ १४ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा धुलाबारी र धरमपुर विजयी भएका छन् । शनिबारको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० […]
बिर्तामोड, माघ १३ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टमा दमक लखनपुर भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई २-१ को गोल अन्तरले […]
भद्रपुर, माघ १३ । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघसंस्थासँग छलफल समपन्न गरिएको छ । गोल्ड कप आयोजक समितिको आयोजनामा आज मेची रंगशालामा भएको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, […]
बिर्तामोड, माघ १३ । थाइल्यान्डमा भएको एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा […]
भद्रपुर, माघ १२ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका […]
भद्रपुर, माघ ११ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले […]
भद्रपुर, माघ ११ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा […]
बिर्तामोड, माघ ११ । थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगू पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा […]
भद्रपुर, माघ १० । भद्रपुर झापा गोल्ड कप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड […]
बिर्तामोड, माघ ९ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ । कार्यक्रम […]