![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'खेल'
![](https://jhapatoday.com/wp-content/uploads/2023/01/cya.jpg)
झापा साइक्लिङ च्यालेन्जको तयारी पूरा
बिर्तामोड, पुस २६ । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी पूरा भएको छ । आज प्रतियोगिता स्थल अर्जुनधारा ११ को लक्ष्मीधापमा पत्रकार सम्मेलन गरेर साइक्लिङ च्यालेन्जबारे जानकारी दिइयो ।अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज […]![](https://jhapatoday.com/wp-content/uploads/2023/01/samman-kheladi.jpeg)
नवौँ राष्ट्रिय खेलकुदका पदकधारी झापाका खेलाडी सम्मानित
बिर्तामोड, पुस २१ । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको एक कार्यक्रमका बीच पदक पाउने १६ जना खेलाडीलाई सम्मान गरिएको […]![](https://jhapatoday.com/wp-content/uploads/2019/11/cropped-Untitled-2-02.jpg)
कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु
बिर्तामोड, पुस २० । झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । […]![](https://jhapatoday.com/wp-content/uploads/2023/01/pujan-768x605-1.jpg)
मिडफिल्डर झापाका पुजन मछिन्द्रमा अनुबन्धित
बिर्तामोड, पुस २० । मिडफिल्डर झापा मेचीनगरका पुजन उपरकोटी सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् । मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका […]![](https://jhapatoday.com/wp-content/uploads/2023/01/mechi-rangasala1.jpeg)
भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गतेदेखि
बिर्तामोड, पुस १९ । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । […]![](https://jhapatoday.com/wp-content/uploads/2023/01/adl.jpg)
‘ए’ डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने
बिर्तामोड, पुस १८ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका माघ २ गते सार्वजनिक गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ […]![](https://jhapatoday.com/wp-content/uploads/2023/01/police-team.jpg)
पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने
बिर्तामोड, पुस १८ । इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिता पुस २९ गतेदेखि हुँदैछ । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय […]![](https://jhapatoday.com/wp-content/uploads/2022/12/am1.jpg)
ए डिभिजन लिग फागुन १९ बाट सुरु गर्ने सहमति
बिर्तामोड, पुस १४ । सहिद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच सहमति भएको छ । यही पुस २६ गतेका लागि तय भएको ए […]![](https://jhapatoday.com/wp-content/uploads/2022/12/jcc.jpg)
झापा साइक्लिङ च्यालेन्ज पुस ३० गते हुने
बिर्तामोड, पुस १४ । अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज यो वर्ष पनि हुने भएको छ । झापाको अर्जुनधारा नगरपालिकास्थित लक्ष्मीधापमा हुने ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही […]![](https://jhapatoday.com/wp-content/uploads/2022/12/messi1.jpg)