Category: 'खेल'

मुख्यमन्त्री कार्कीद्वारा सदस्य सचिव बस्नेतलाई सफाइ पेश गर्न ३ बजेको समय
बिर्तामोड, बैशाख २६ । स्पस्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्राचार गरेका छन् । स्पष्टीकरण सोधेको […]
सहारा फुटबल एकाडेमीमा छनोट भएका झापाका दुई विद्यार्थीको विदाइ
बिर्तामोड, बैशाख २५ । नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा छनोट भएका झापा अर्जुनधाराका दुईजना विद्याथीलाई विदाइ गरिएको छ । हस्दा र मुर्मूलाई पाँच वर्षका लागि सहारा फुटबल एकाडेमीले छनोट गरेको झापा जिल्ला […]
सदस्य सचिव बस्नेतलाई मुख्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण
बिर्तामोड, बैशाख २४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले बैशाख २३ गते […]
स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलको खेल तालिका सार्वजनिक
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको […]
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान
इलाम, बैशाख २२ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्योदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । इलाम जिल्ला खेलकुद विकास समिति र सूर्योदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको […]
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड, बैशाख २१ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई […]
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सन् १९८८ का १२ ओलम्पियन सम्मानित
मोरङ, बैशाख २० । सन् १९८८ को २४ औँ सिओल ओलम्पिकमा सहभागी १२ जना नेपाली ओलम्पियन्सहरुलाई विशेष सम्मान गरिएको छ । मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत […]
देशभरका ओलिम्पयन्सको सहभागितामा इटहरीमा वाकाथन
इटहरी, बैशाख २० । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी […]
देशभरका ओलम्पियन्स कोशी प्रदेशमा, भोलि वाकाथनसँगै हुनेछ पुनर्मिलन
मोरङ, बैशाख १९ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, […]