Category: 'खेल'
बिर्तामोडमा हुने प्रदेशस्तरीय बडिबिल्डिङको तयारी पूरा
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार […]
प्रदेशस्तरीय पौडीमा भाग लिने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १६ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय पौडी प्रतियोगितामा भाग लिने झापाका खेलाडीको विदाइ गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज झापा जिल्ला खेलकुद विकास समितिले कार्यक्रमको […]
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ गतेदेखि
भद्रपुर, असार १६ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले २०८१ फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण […]
दमकमा छात्राका लागि आत्मरक्षा तालिम सुरु
दमक, असार १५ । झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन […]
झापा कोरा राइड २०२४ को तयारी सुरु
बिर्तामोड, असार १२ । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी एक सयजनाभन्दा बढी राइडर सहभागी […]
प्रदेशस्तरीय पौडीका लागि झापाबाट छानिए २२ खेलाडी
बिर्तामोड, असार ११ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने प्रदेशस्तरीय पौडी प्रतियोगिताका लागि झापाका खेलाडी छनोट गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज भएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २२ जना खेलाडी […]
कोशीको पुरुष हक्की टिममा एउटै वडाका खेलाडी, छैनन् प्रशिक्षक र बजेट
बिर्तामोड, असार १० । कोशी प्रदेशका जिल्लाहरुमा हक्कीको प्रशिक्षक तथा बजेट शून्य हुँदा सिंगो प्रदेशको टिम एउटै वडाका खेलाडीले धानिरहेका छन् । विगत पाँच वर्षयता कोशी प्रदेशको पुरुष तथा महिला हक्की टिमका ९० प्रतिशत खेलाडी […]
कोशी प्रदेशको पुरुष हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, असार ८ । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरुलाई […]
तेस्रो आदर्श च्यालेञ्ज कपको बचत पाँच लाख २१ हजार
बिर्तामोड, असार ६ । बुधबारेको आदर्श युवा क्लबले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको छ । क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो । क्लबले […]



