Category: 'खेल'

प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा झापाको दोस्रो जित
बिर्तामोड, पुस २० । इटहरीमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश छनोटमा झापाले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो […]
‘बि’ डिभिजनका १४ क्लबलाई एन्फाले बैठकमा बोलायो
बिर्तामोड, पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असन्तुष्ट सहिद स्मारक ‘बि’ डिभिजन क्लबलाई आगामी आइतबार बैठकमा बोलाएको छ । शुक्रबार एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई पत्र लेख्दै बैठकमा उपस्थिति हुन […]
प्रदेश छनोटको लागि अंकितको कप्तानीमा झापाको टिम घोषणा
बिर्तामोड, पुस १८ । सुनसरीमा हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि झापाको टोली घोषणा गरिएको छ । एक साताअघि काँकरभिट्टामा सम्पन्न बि डिभिजन लिग तथा जिल्लास्तरीय छनोट प्रतियोगितामार्फत झापाको टिम […]
देवी मावि मिनि म्याराथनको उपाधि स्काइ र सुस्मितालाई
बिर्तामोड, पुस १७ । देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ-३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट […]
जोरसिमल कपको उपाधि एनएफसी धुलाबारीलाई
मेचीनगर, पुस १६ । मेचीनगर–७ जोरसिमलको जोरसिमल कप २०८० को उपाधि एनएफसी धुलाबारीले उचालेको छ । आज भएको फाइनल खेलमा ब्रदर्श एफसी काँकरभिट्टालाई ४–२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै धुलाबारीले […]
साविक विजेता सुदूरलाई हराउँदै कोशी फाइनलमा
बिर्तामोड, पुस १६ । कोशी प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ । कोशीले उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ […]
राष्ट्रिय हक्की प्रतियोगितामा बिर्तामोड उपविजेता
बिर्तामोड, पुस १५ । झापा बिर्तामोडको टिम अन्तरनगरपालिका ५ एस राष्ट्रिय हक्की प्रतियोगितामा उपविजेतामा रोकिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा बृहत खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत हेटौँडामा भएको हक्की प्रतियोगिता बिर्तामोड उपविजेता बनेको […]
कोशीलाई हराउँदै एपिएफ फाइनलमा
बिर्तामोड, पुस १५ । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १४० रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले […]
झापाका कराते रेफ्रीलाई दुई दिने प्रशिक्षण
बिर्तामोड, पुस १५ । काठमाडौँमा हुने राष्ट्रिय रेफ्री परीक्षामा सहभागी हुन जाने झापाका कराते रेफ्रीहरुलाई दुई दिने प्रशिक्षण दिइएको छ । झापाका रेफ्रीहरुलाई अब्बल बनाउन भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा जिल्लास्तरीय रेफ्री सेमिनार कार्यक्रमको आयोजना गरिएको […]