बिर्तामोड, जेठ २९ । झापा बिर्तामोड-४ का १६ वर्षीय अंशु श्रेष्ठको दुर्घटना भएको करिब चार महिनापछि उपचारका क्रममा निधन भएको छ । सडक दुर्घटनामा घाइते भएका उनको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो […]
बिर्तामोड, जेठ २९ । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सय रुपैयाँसम्ममा धान बिक्री गरे […]
बिर्तामोड, जेठ २९ । प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो […]
बिर्तामोड, जेठ २९ । बेल गर्मीमा पाइने एउटा औषधीय गुण भएको फल हो । जसलाई धेरै पहिलेदेखि नै मानिसहरुले सेवन गर्दै आइरहेका छन् । यसमा हुने पोषक तत्वहरु हाम्रो शरीरका लागि एकदमै लाभदायक छन् । […]
बिर्तामोड, जेठ २८ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई प्रहरीले चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु […]
बिर्तामोड, जेठ २८ । काठमाडौँ विश्वविद्यालय (केयु) ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र […]
बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा रहेको उज्यालो मनकामना बाल क्लबको २०८०/०८१ सालको समितिको विघटन तथा नयाँ कार्यसमितिको गठन सम्पन्न भएको छ । बाल क्लबका अध्यक्ष मनिष गणेशको अध्यक्षता तथा मनकामना क्याम्पसका संस्थापक तथा शैक्षिक […]
बिर्तामोड, जेठ २८ । सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । दंगाल झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा जिल्ला सहकारी संघका सचिव […]
मेचीनगर, जेठ २८ । तीन दिनसम्म सञ्चालित चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । कोशी प्रदेशको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत […]
दमक, जेठ २८ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]