Category: 'अपराध'

कनकाईमा ट्यांकरको ठक्करबाट पुजारी सापकोटाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ […]
झापा कारागारका कैदी विश्वकर्माको उपचारका क्रममा मृत्यु
बिर्तामोड, बैशाख —८ । झापा कारागारमा इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो। आज (सोमबार) अपराह्न […]
बिर्तामोड र भद्रपुरबाट २२ लाखको मोबाइल पार्ट्स बरामद
बिर्तामोड, बैशाख ७ । प्रहरीले झापाको बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको सामानसहित एकजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल […]
मोरङमा तार चोर्ने चार भारतीय मेचीनगरमा पक्राउ
मेचीनगर, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सीमावर्ती पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश, बतासी बस्ने २२ वर्षीय दिनबन्धु […]
कमलमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद फैसला
बिर्तामोड, बैशाख ६ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका–३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको […]
भद्रपुरमा बालिकालाई जबरजस्ती गरेको आरोपमा सोरेन पक्राउ
बिर्तामोड, बैशाख ६ । झापा भद्रपुरका एकजना युवालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ४ आँपगाछीका २० वर्षीय लखिराम सोरेन रहेको प्रहरीले जनाएको छ । हिजो बिहान दिउँसो […]
पैसा नदिए ‘फसाइदिने’ लाइफ केयर पानीका सञ्चालकलाई धम्की
बिर्तामोड, बैशाख ४ । झापा बिर्तामोडको एक पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा ‘कीरा भेटिएको’ भन्ने कुरा तथ्यहीन भएको सञ्चालकले बताएका छन् । बिर्तामोड-३ बिर्ताबजारको प्रकाश बेभरेज प्रालिले उत्पादन गरेको लाइफ केयर पानीमा कीरा भेटिएको […]
हल्दिबारीका विक २४ वर्षपछि पक्राउ
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको […]
नाबालिग जोडीको सहमतिमा भएको सम्बन्ध जबरजस्ती करणी नहुने
बिर्तामोड, बैशाख ३ । प्रेम सम्बन्ध रहेको नाबालिग जोडीबीच आपसी सहमतिबाट भएको यौनसम्बन्धलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरअन्तर्गत रहेको इलाम इजलासले यस्तो आदेश दिएको हो । झापा जिल्ला […]