Category: 'अपराध'
भद्रपुरमा बालिकालाई जबरजस्ती गरेको आरोपमा सोरेन पक्राउ
बिर्तामोड, बैशाख ६ । झापा भद्रपुरका एकजना युवालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ४ आँपगाछीका २० वर्षीय लखिराम सोरेन रहेको प्रहरीले जनाएको छ । हिजो बिहान दिउँसो […]
पैसा नदिए ‘फसाइदिने’ लाइफ केयर पानीका सञ्चालकलाई धम्की
बिर्तामोड, बैशाख ४ । झापा बिर्तामोडको एक पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा ‘कीरा भेटिएको’ भन्ने कुरा तथ्यहीन भएको सञ्चालकले बताएका छन् । बिर्तामोड-३ बिर्ताबजारको प्रकाश बेभरेज प्रालिले उत्पादन गरेको लाइफ केयर पानीमा कीरा भेटिएको […]
हल्दिबारीका विक २४ वर्षपछि पक्राउ
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको […]
नाबालिग जोडीको सहमतिमा भएको सम्बन्ध जबरजस्ती करणी नहुने
बिर्तामोड, बैशाख ३ । प्रेम सम्बन्ध रहेको नाबालिग जोडीबीच आपसी सहमतिबाट भएको यौनसम्बन्धलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरअन्तर्गत रहेको इलाम इजलासले यस्तो आदेश दिएको हो । झापा जिल्ला […]
बालकलाई अप्राकृतिक मैथुन गर्ने मेचीनगरका विक पक्राउ
बिर्तामोड, बैशाख १ । झापा मेचीनगरका एकजना व्यक्ति ११ वर्षीय बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नम्बर ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी […]
कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कनकाई-१ बस्ने ६६ वर्षीय […]
बिर्तामोडमा गाँजासहित दुई भारतीय पक्राउ
बिर्तामोड, चैत ३० । प्रहरीले झापाको बिर्तामोडमा लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेंगलोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]


