Category: 'अपराध'
झापाबाट ब्राउनसुगरसहित राजवंशी र गिरी पक्राउ
बिर्तामोड, माघ ७ । झापाको झापा गाउँपालिकामा मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई ८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा ५ बस्ने ३० वर्षीय […]
हल्दिबारीमा किशोरी बलात्कार आरोपमा ताप्लेजुङका राई पक्राउ
बिर्तामोड, माघ ७ । झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । […]
भारतबाट मदिरा ल्याउने मोरङका प्रसाईं चारआलीबाट पक्राउ
बिर्तामेड, माघ ५ । झापाको मेचीनगरबाट भन्सार छलेर भित्र्याएको अवैध मदिरासहित मोरङका एकजना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
मेचीनगरमा पत्नीद्वारा पतिलाई हतियार प्रहार
मेचीनगर, माघ ४ । झापाको मेचीनगरमा पतिपत्नीबीचको झगडामा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते भएका छन् । मेचीनगर-६ जेसिका ठ्याकमा हरि श्रेष्ठको घरमा डेरामा बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी पत्नी २८ वर्षीया सुमित्रा […]
पौने दुई करोड रकम ठगेर भागेका गौरादहका ढुंगाना पक्राउ
बिर्तामोड, माघ ३ । बैंकिङ कसुर मुद्दामा भागिरहेका झापा गौरादहका एकजना व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । कार्यालयको प्रहरी टोलीले गौरादह-५ महारानीझोडाका ५३ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई हिजो काठमाडौँ गौशालाबाट पक्राउ गरेको […]
हचुमासा वनमा आर्थिक अनियमितता, अख्तियारमा उजुरी
बिर्तामोड, माघ १ । झापाको अर्जुनधारा-१ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । एकजना उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका हुन् । उपभोक्ता समूहमा […]
कनकाई माईमेलामा जुवाको अखडा
बिर्तामोड, माघ १ । माघे संक्रान्तिको अवसरमा लागेको झापाको कनकाई माई मेला जुवाको अखडा बनेको छ । कनकाई नदीपूर्व कोटिहोम र पश्चिमपट्टि माईधारमा तीन दिनदेखि लागेको माईमेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो । […]
मेचीनगरमा बालिका दुर्व्यवहार आरोपमा प्रिन्सिपल र चालक पक्राउ
मेचीनगर, पुस २७ । झापाको मेचीनगरमा बालिका दुर्व्यवहारको दुईवटा घटनामा एकजना प्रिन्सिपल र एकजना सवारी साधन चालक पक्राउ परेका छन् । मेचीनगर-४ को एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका बालिकामाथि दुव्र्यवहार गरेको अभियोग लागेको […]
मेचीनगरमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
बिर्तामोड, पुस २७ । झापाको मेचीनगरमा भित्री सडकखण्डमा कारले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कुच बिहार पश्चिम बंगालका २५ वर्षीय अप्पु रायको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका […]


