Category: 'अपराध'

झापामा नक्कली नम्बर प्लेट भएका सवारीसाधन भन्सारलाई बुझाइयो
बिर्तामोड, पुस २० । नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले […]
झापामा बढ्दै चेक बाउन्सका मुद्दा
बिर्तामोड, पुस २० । झापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी […]
बुलेट किरातीको मुद्दा ‘प्रक्रियागत’ मा, दुई लाख धरौटीमा रिहा
बिर्तामोड, पुस २० । मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका अञ्जन राई दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । आपराधिक उपद्रव मुद्दा लगाइएका झापाको बुद्धशान्ति–४ का ३३ वर्षीय अञ्जन राई […]
यातायतामा ठुलो घोटाला, छ महिनामा ३० हजार अवैध लाइसेन्स जारी
बिर्तामोड, पुस २० । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा छ महिनायता मात्रै हजारौँ अवैध लाइसेन्स वितरण भएको पाइएको छ । विगत छ महिनायता लिखित […]
५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्तिका ३७ वर्षीय पुरुष पक्राउ
मेचीनगर, पुस १९ । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । […]
जापान पठाइदिन्छु भनेर साढे ६ लाख ठग्ने एकजना झापाली पक्राउ
बिर्तामोड, पुस १९ । महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने झापाका एकजना पक्राउ परेका छन् । भक्तबहादुर राईसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी […]
झापामा एकैदिन तीनजना मृत भेटिए
बिर्तामोड, पुस १९ । झापामा तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् । आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नम्बर […]
बिर्तामोडमा एउटै घरबाट चोरियो दुईवटा मोटरसाइकल
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड-१० मा हिजो राति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । बिर्तामोड-१० बस्ने शंकर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे. ११ प ५९७५ नम्बरको पल्सर […]
बिर्तामोडमा ‘ग्याङ फाइट’ गर्ने कलेजका विद्यार्थी खुकुरीसहित नियन्त्रणमा
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै बिर्तामोड-५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको […]