Category: 'अपराध'

बिनादर्ता औषधि बेच्ने तीनजना दमकबाट पक्राउ
बिर्तामोड, साउन २२ । इजाजत बिना तथा दर्ता नगरी औषधि बिक्री गर्ने तीनजनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक-७ निवासी २६ वर्षीय दिपेश खड्का, दमक-६ निवासी ३३ वर्षीय रोशनकुमार साह र […]
धरौटी लिएर कन्टेनर छाडियो, कर्मचारीमाथि छानबिन हुने
मेची भन्सार राजश्व छली प्रकरण बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश […]
मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, भन्सारमाथि छानबिन हुने
मेचीनगर, साउन १७ । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि भएको छ । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित […]
झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह
बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ । यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका […]
लागुऔषध र सवारी ज्यान मुद्दाका फरार दुईजना प्रतिवादी कारागार चलान
बिर्तामोड, साउन ४ । जिल्ला प्रहरी कार्यालय झापाले फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मोरङ उर्लाबारी ६ का […]
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः आरोपीमाथि अनुसन्धान जारी
मेचीनगर, साउन ३ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि पक्राउ परेका विद्यालय सञ्चालक र कर्मचारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका तीनजनामाथि ज्यानसम्बन्धी कसूरमा […]
सेप्टिक ट्यांक प्रकरणः जाहेरी परेका तीनजना पक्राउ, एक फरार
मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि प्रहरीले प्रिन्सिपलसहित तीनजनालाई पक्राउ गरेको छ । धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा […]
सेप्टिक ट्यांक प्रकरणः चारजनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी
मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर छोराको निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरी किटानी जाहेरी दिएका छन् । धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक […]
सेप्टिक ट्यांकमा डुबेका बालकको उपचारको क्रममा निधन
-विनिशा शर्मा बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको निधन भएको छ । ८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको […]