Category: 'अपराध'

घरेलु हिंसाको मुख्य कारण मदिरा
बिर्तामोड, मंसिर २४ । विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ […]
शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र
बिर्तामोड, मंसिर २२ । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३ […]
मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा !
मेचीनगर, मंसिर २२ । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि […]
चुहिन थालेपछि बुद्धशान्तिको वडा कार्यालयमाथि अख्तियारको छानबिन
मेचीनगर, मंसिर २१ । वडा कार्यालयको भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको उजुरी परेपछि झापाको बुद्धशान्ति-२ को वडा कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । वडा कार्यालयको नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन […]
बिर्तामोड एकाबिहानै दुर्घटना हुँदा एकजना घाइते
बिर्तामोड, मंसिर १९ । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको राजगढ बस स्टेन्डमा दुईवटा कार एकआपसमा ठोक्किँदा एकजना घाइते भएका छन् । आज (मंगलबार) बिहानै पूर्वबाट पश्चिमतर्फ गइरहेको को. १ ज ३४९१ नम्बरको बोलेरो भेन र पश्चिमबाट […]
झापामा पशुपन्छी मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड, मंसिर १८ । झापामा पशुपन्छी सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३० वर्षीय बिरु भन्ने वीरबहादुर दनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा […]
हल्दिबारीमा हात्तीले कुल्चिँदा धनबहादुर बनको मृत्यु
बिर्तामोड, मंसिर १५ । झापाको हल्दिबारीमा शुक्रबार बिहान हात्तीको आक्रणबाट एक युवकको मृत्यु भएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनभित्र हात्तीले आक्रमण गर्दा स्थानीय अन्दाजी ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो ।
लागुऔषध मुद्दाका फरार प्रतिवादी बुद्धशान्तिका पौडेल जेल चलान
बिर्तामोड, मंंसिर १३ । झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका एकजना पुरुषलाई पक्राउ गरी कारागार पठाएको छ । झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला […]
झापाका तीन युवा दुबईमा अलपत्र, उद्धारको हारगुहार
बिर्तामोड, मंंसिर १३ । सर्तभन्दा फरक काम लगाएपछि झापाका तीनजना युवा युएईको दुबईमा बिचल्लीमा परेका छन् । उनीहरुलाई धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले दुबई पठाएको हो । गत असोज २८ गते दुबईस्थित जेबेल अलीमा पठाउँदा उनीहरुसँग […]