आदर्श च्यालेन्ज कपको उद्घाटन खेलमा आयोजक र ध्रुवतारा स्पोर्टिङ क्लब भिडदै ।
मेचीनगर, बैशाख १४ । झापाको बुद्वशान्तिमा हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भोलि बैशाख १५ शनिबार आयोजक आदर्श युवा क्लब र ध्रुवतारा स्पोर्टिङ क्लबको भिड्दै छन् । त्यस्तै आइतबार दोस्रो खेलमा बिर्तामोड […]