विश्व साइकल दिवसमा झापामा साइकल र्याली

बिर्तामोड, जेठ २० । विश्व साइकल दिवसको अवसर पारेर झापामा साइकल र्याली निकालिएको छ । राइड, कनेक्ट, एडभोकेट र इन्जोए भन्ने थिम बनाएर झापाली साइक्लिस्टहरुले र्याली निकालेका हुन् । झापा साइक्लिङ क्लबको आयोजनामा भएको कार्यक्रममा […]