नारी सञ्चार गृहको पुरस्कार भण्डारी र घिमिरेलाई

बिर्तामोड, असार २२ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ । आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार […]
