मेची राजमार्गको धाइजनमा दुर्घटना हुँदा एकजनाको मृत्यु, आमाछोरी घाइते

बिर्तामोड, असार २१ । झापाको मेचीनगरस्थित मेची राजमार्गमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्की रहेको जिल्ला प्रहरी […]
